What's happening Next: July 25 to Bournemouth

Ama Samuah hosts its inaugural programme in the new community hall.

PAST EVENTS

5/12/20242 min read

प्रख्यात सारंगी वादक राजकुमार नेपालीलाई , आमा समूहले औपचारिक रूपमा स्वागत गरे यो कार्यक्रम मे ११, २०२४ मा वाटलिङ सामुदायिक केन्द्र भित्र हालै पुनर्निर्मित हलमा आयोजना गरिएको थियो

नयाँ कार्यसमितिको उदघाटनपछिको यो पहिलो अमा सुमहको कार्यक्रम पनि थियो | अध्यक्ष हेलिशा गुरुङले नयाँ समुदायका सदस्यहरुलाई स्वागत मन्तव्य दिएर कार्यक्रमको सुरुवात भएको थियो |

महासचिव सपना कँडेलले हलको सुविधाको बारेमा जानकारी दिनु भयो भने सल्लाहकार कमला गुरुङ र कोषाध्यक्ष पार्वती गुरुङले आगामी पहलका बारेमा विस्तृत जानकारी दिँदै सबै नयाँ सदस्यहरुलाई सक्रिय सहयोग गर्न प्रोत्साहन गर्नु भयो |

सदस्यहरूले विभिन्न सुझावहरू पनि प्रस्तुत गरे, र जुलाई 13 मा भव्य कार्यक्रमको लागि ड्रेस कोड विधिवत सहमति पनि भयो |

हाम्रो कम्युनिटि को आमा समूहको सदस्य कार्यसमिति पधाधिकारी द्वारा आफ्नै घरबाट विभिन्न परिकारको खाना पानीको ब्यबस्ता गरिएको थियो यसमा जो जसले उपस्थित भई स्वादिस्ट भोजन, खुवाउनु भयो हजुरहरु सम्पूर्णलाई हामी कार्यसमितिको तर्फबाट हार्दिक धन्यबाद |

Related Stories

info@bonc.org.uk