One step closer
5 मे, 2024 मा, BONC को नयाँ हलको उद्घाटन गरियो। नेपाली प्रम्परा अनुसार , हल प्रवेस सुभ आरम्भ, एनएलसीसीका बालबालिकाको सहभागितामा हलले आशीर्वाद प्राप्त गरेको थियो । शुभ मन्त्र श्री शम्भु आचार्य द्वारा र बर्न्ट ओक काउन्सिलर श्री कमल गुरुङ, बीओएनसी अध्यक्ष श्री खमिर जे, श्रीमती गुरुङ र बीओएनसी महासचिव श्रीमती हेलिसा गुरुङको साथमा वाचन गरिएको थियो।
On May 5th, 2024, BONC's new hall was inaugurated. As per tradition, the hall received a blessing with the involvement of children from NLCC during the inauguration ritual. The auspicious mantra was recited by Mr. Sambhu Acharya, accompanied by Burnt Oak councillor Mr. Kamal Gurung, BONC chairman Mr. Khamir J, and Mrs. Gurung and the BONC General Secretary Mrs Helisha Gurung.




BONC Hall inauguration
INNOVATION