BONC Tennis Tournament 2025 – Highlights
FEATURED


The BONC Tennis Tournament, which began in September, came to an exciting end last Saturday. After weeks of great matches and teamwork, the results were:
1st Place:** Rupak Panta
2nd Place:** Ramesh Shrestha
3rd Place:** Sikkum Limbu
The final was a lively event with plenty of momos and drinks for everyone, kindly co-sponsored by Uday Jee. Councillor Kamal Gurung spoke about the importance of sportsmanship, while BONC Chairman Khamir Gurung congratulated the players. Sports Coordinator Himanshu Gyawali, who organised the tournament, also thanked everyone for their support.
You can watch the final match now on YouTube https://youtu.be/RvbITYJnn1s










सेप्टेम्बरमा सुरु भएको BONC टेनिस प्रतियोगिता गत शनिबार रोमाञ्चक रूपमा सम्पन्न भयो। हप्तौँसम्म चलेका रमाइला खेल र टीमवर्कपछि परिणाम यसप्रकार रहे:
पहिलो स्थान: रूपक पन्त
दोस्रो स्थान: रमेश श्रेष्ठ
तेस्रो स्थान: सिक्कुम लिम्बु
अन्तिम खेल उत्साहपूर्ण रह्यो, जहाँ सबैका लागि खानेकुरा र पेय पदार्थको व्यवस्था गरिएको थियो। काउन्सिलर कमल गुरुङले खेल भावना र खेलबाट समुदायमा आउने एकताको बारेमा सम्बोधन गर्नुभयो। BONC अध्यक्ष खमिर गुरुङले सबै खेलाडीलाई बधाई दिनुभयो, र खेल संयोजक हिमांशु ज्ञवालीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
YouTube मा अन्तिम खेल हेर्न सक्नुहुन्छ! https://youtu.be/RvbITYJnn1s



