Breaking News: Upcoming Highlights: 24/08 – Nepali Mela | 25/08 – Teej Celebration

Jadugar ko chela ra Kritrim Bauddhikta ko sambandha

INNOVATION

SG

10/27/20242 min read

हामी सबैले पक्कै पनि एउटा जादुगरको कथाको विभिन्न संस्करणहरू सुनेका छौं

एकादेश्मा, कतैपुर भन्ने गाउँमा प्रसिद्ध जादूगर बस्ने गर्थे रे। उन्को उमेर बढ्दै गयो, दैनिक कार्यहरू पनी झन्झन् गाह्रो हुँदै गयो ।आफ्नो जादूगरी क्षमताले दैनिक काममा सहयोग गर्न तिनले एउटा प्रशिक्षार्थी (सहायक) सिर्जना गरे

तर, प्रशिक्षार्थी दिनप्रतिदिन रहस्यमय अनुष्ठानहरूले अझ बुद्धिमान् बन्दै गयो। उसले जादूगरका आदेशहरू पालना गर्न छोड्यो आफैं निर्णय लिन थाल्यो, कहिलेकाहीं गलत निर्णयहरू पनि गर्‍यो। यसलाई नियन्त्रण गर्ने जादूगरका सबै प्रयासहरू असफल रहन्छ

यो कथा आजको समयमा एआईको (A.I) द्रुत प्रगति धेरै मिल्दोजुल्दो सुनिन्छ।

प्रविधिको विकास दैनिक काम स्वचालित गर्न एआईको प्रयोगले धेरै फाइदा पुर्याएको छ। उदाहरणका लागि, सिरी एलेक्साजस्ता भ्वाइस असिस्टेन्टको प्रयोग, अटोनोमस व्हीकल्स वा ट्राफिक भविष्यवाणीले कामहरू सजिलो बनाएका छन्।

रोजगारीहरू स्वचालित गर्न, कानूनी महत्त्वपूर्ण निर्णयहरू लिन, गलत सूचना फैलाउन, दैनिक रूपमा लगातार परिमार्जित भइरहेको

एआई ले गलत नतिजा पनि दिन सक्छ: भएका घटनाहरू मध्ये कर्जा अस्वीकृति, युनिभर्सल क्रेडिटको फाइदा गुमाउनु, जातीय वा अपराध सम्बन्धी पूर्वाग्रहका कारण अन्यायपूर्ण नतिजा।

साथै, प्रभावशाली समूहहरूले सामाजिक सञ्जालमा गलत सूचना पक्षपाती सामग्री फैलाउन एआई प्रयोग गर्छन्, जसले वास्तविकता देखाइएको सत्य छुट्याउन कठिन बनाउँछ।

एआईका निर्णयहरू तर्क (logic) प्रोग्रामिङमा आधारित हुन्छन्, जसले गर्दा नैतिक जिम्मेवारीहरू लागु हुँदैन।

एआईलाई नियमन गर्ने प्रयासमा केही प्रगति भएका छन्, जस्तै GDPR को धारा 22, जसले कानुनी आधार बिना मानव-केन्द्रितनिर्णयहरू गर्न एआई प्रयोगलाई रोक्छ, अमेरिकाको एल्गोरिदमिकएकाउन्टेबिलिटी नियम, जसले एआईद्वारा गरिएका निर्णयहरूको बुझ्ने अधिकार सुनिश्चित गर्छ।

अल्बर्ट आइन्स्टाइनले भनेझैं दुई चीज अनन्त छन्: ब्रह्माण्ड मानव मूर्खता; ब्रह्माण्डको बारेमा निश्चित छैन, - केही गर्न सम्भव भनेको यसको अर्थ यो होइन कि यो सधैं नै नैतिक रूपमा ठिक कुरा हो।

AI विकासका लागि यसलाई अझै धेरै नियमन गर्न आवश्यक टेक दिग्गज हरु ले AI लाई केवल व्यापार लेनदेनको दृष्टिकोणले मात्र नहेरी सुरक्षित विश्वसनीय AI विकासका लागि नियमन गर्ने प्रयासलाई स्वागत गर्नुपर्छ। गोपनीयता, सुरक्षा, नैतिकतामा विभिन्न देशहरूका फरक दृष्टिकोण छन्, त्यसैले विश्वव्यापी रूपमा मिलेर काम गर्न अझ बढी प्रयासको आवश्यकता छ।

जादूगरको यो कथाले अनियन्त्रित शक्ति महत्वाकांक्षाले अनपेक्षित नतिजा ल्याउन सक्छ, जसले कुनै कुरामा दक्षताले मात्र नियन्त्रणको ग्यारेन्टी गर्दैन भन्ने सन्देश पनि दिन्छ।

नोट: कृत्रिम बुद्धि भनेको थाहा पाउन कृपया अर्को हप्ता एन .एल .सी.सी. मा आउनुहोला - - आर्टिफिसियल इन्टेलिजेन्स

We, ve all grown up listening to the mythical story of a magician who uses his supernatural powers to create an assistant to lighten his load, but over time loses control over him as his own creation becomes so powerful that all magician’s attempts to rein him in are doomed to failure.

These stories, which are found universally, can sometimes be interpreted as representing the dangers of using technology without fully understanding the consequences, let alone controlling it.

For example, as AI systems become more integrated into everyday life such as Siri, self-driving cars, automated processes, we may lose track of how it functions while its capability continues to grow.

A single anomaly in an AI system could lead to denied mortgages, loss of UC benefits, racial or criminal bias. leading to unjust outcomes.

Influential groups use AI to spread misinformation through different social media to manipulate public opinion, sway elections, or create confusion by polarising contents, prioritising viewpoints resulting in the human being unable to differ between truth and portrayed truth.

Similar to the assistant mentioned above, it is possible that AI will surpass human intelligence and become autonomous in making decisions at will that may not be the result of weighing up the same values that humans would.

There is some good work being done in terms of regulating AI such as Article 22 of the GDPR which says that individuals have the right to understand decisions made solely by automated decision-making (ADM) systems.

More needs to be done especially around the coordination of AI regulations across the globe. This is a huge challenge as countries have differing views on privacy, safety, ethical obligations and their moral compass.

Most importantly a common understanding that the regulations are not seen as hindrances that stifle AI innovations but rather as safeguards that ensure responsible development before Beauty turns into a beast. As often big data companies are filled with greed looking for opportunities for the sake of it. We must remember that just because it can be done doesn’t always mean it should be done.

Related Stories